Like us!
Follow us!

कामना सेवा बैंककाे स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त

कामना सेवा बैंककाे स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त

लगानी खबर, काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडमा नयाँ स्वतन्त्र सञ्चालक नियुक्त भएका छन् । 

बैंककाे हिजाे भाद्र २९ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आज (भाद्र ३० गते, मंगलबार) बाट लागू हुने गरी बैंककाे स्वतन्त्र सञ्चालकमा सिता घिमिरेलाई नियुक्त गरिएकाे बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f60563f8b740.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।