Like us!
Follow us!

नेप्से अपडेट : नेप्से परिसूचक २८ अंकले बढ्दा २ अर्ब ८५ करोडको कारोबार

नेप्से अपडेट : नेप्से परिसूचक २८ अंकले बढ्दा २ अर्ब ८५ करोडको कारोबार

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजार बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक  २८.७२ अंकले बढेर २८३२.३५ विन्दुमा पुगेको छ । त्यस्तै ५२ लाख १ हजार ५१ कित्ता सेयर खरिख बिक्री हुँदा २ अर्ब ८५ करोड ९५ लाख ७५ हजार रुपैयाँ बाराबरको कारोबा भएको छ । 

त्यसैगरी, यो समाचार तयार पार्दासम्म मध्य भोटेकोशी जलविद्युत कम्पनीको लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ७९ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको यतीबेला सम्म १७ करोड १९ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएकोछ । 

61dfd974b0212.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।