Like us!
Follow us!

नेपाल बंगलादेश बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

नेपाल बंगलादेश बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको चौंथो दिन आज (बुधबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३०.५१ अंकले घटेर २८०३.६२ विन्दुमा झरेको छ । 

घटेको बजारमा आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा नेपाल बंगलबादेश बैंक लिमिटेड रहेको छ । आज बैंकको २८ करोड ६९ लाख ९९ हजार ३ सय ८५ रूपैयाँको कारोबार भएको छ । 

त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी, अपि पावर, अपर तामाकोशी हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, गोर्खाज फाइनान्स, ङादी ग्रुप पावर, हिमालयन डिष्टिलरी लिमिटेड, नेपाल इन्फ्रस्टक्चर बैंक र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेका छन् । 

61dea6b3e67cb.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।