Like us!
Follow us!

जानकी फाइनान्सद्धारा लाभांश घोषणा, नगद र बोनस कति ?

जानकी फाइनान्सद्धारा लाभांश घोषणा, नगद र बोनस कति ?

लगानी खबर, काठमडौं - जानकी फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

फाइनान्सको आज पौष २७ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस कर प्रयोजनको लागि समेत गरी ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । 

सूचना हेर्नुहोस् :

61dd5fca43a2e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।