Like us!
Follow us!

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन

लगानी खबर, काठमडौं - आज पौष २७ गते (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको हो । 

फाइनान्सको ४० प्रतिशत बोनस पछि नेप्सेले प्रतिकित्ता २ हजार ६ सय १४ रूपैयाँ २९पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबरको अन्तिम कारोबार मूल्य ३ हजार ६ सय ६० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

 

61dd06d286874.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।