Like us!
Follow us!

नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचिकृत

नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचिकृत

लगानी खबर, काठमाडौं ( आज पौष २६ गते (सोमबार) नेपाल स्टक एस्सचेन्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको  सेयर सूचिकृत हो । 

संस्थाको ८.८५ प्रतिशत बोनश बापतको २ लाख ३३ हजार १ सय ५१ दशमलब ४८ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

 

61dbf8c933d25.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।