लगानी खबर, काठमाडौं - आज पौष २६ गते (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।
बैंकको १५० प्रतिशत हकप्रद पछि नेप्सेले प्रतिकित्ता ४ सय ५४ रूपैयाँ ८० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ९ सय ८७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।