Like us!
Follow us!

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - आज पौष २५ गते (आईतबार) नेपाल स्टक एस्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

आज कुमारी बैंक लिमिडेड र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचिकृत भएको हो । 

कुमारी बैंक लिमिडेडको ६ प्रतिशत बोनश बापतको ८३ लाख २७ हजार ८४ दशमलब ९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ६ लाख ४० हजार ९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।