Like us!
Follow us!

आईपीओ निष्कासन गर्न एशियन हाइड्रोपावरले दियो बोर्डमा निवेदन

आईपीओ निष्कासन गर्न एशियन हाइड्रोपावरले दियो बोर्डमा निवेदन

लगानी खबर, काठमाडौं - साधारण सेयर (आईपीओ) निष्कासन गर्न एशियन हाइड्रोपावर लिमिटेडले नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले पौष ११ गते प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । 

61d68185e5e33.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।