Like us!
Follow us!

पोखरा फाइनान्सले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

पोखरा फाइनान्सले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

लगानी खबर, काठमाडौँ - पोखरा फाइनान्स लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । फाइनान्सले एक सूचना जारी गर्दै सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको जानकारी दिएको हो । 

सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेड मार्फत हुने कम्पनीले जनाएको छ ।

61d6858cb426a.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।