Like us!
Follow us!

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत

लगानी खबर, काठमाडौं  - आज (पौष २१ गते बुधबार) नेपाल स्टक एस्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज कामना सेवा विकास बैंक लिमिटेड र सानिका बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । 

कामना सेवा विकास बैंक लिमिटेडको १८.५० प्रतिशत बोनस बापतको ४९ लाख ६ हजार १ सय ३२ कित्ता सेयर सूचिकृत भएको हो ।

सानिका बैंक लिमिटेडको १७ प्रतिशत बोनस बापतको १ करोड ६४ लाख ५८ हजार ५ सय ८२ कित्ता सेयर सूचिकृत भएको हो ।

 


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।