Like us!
Follow us!

नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचिकृत

नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचिकृत

लगानी खबर, काठमाडौं ( आज पौष २० गते मंगलबार) नेपाल स्टक एस्सचेन्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको १५ लाख ७२ हजार ३ सय ५९ कित्ता कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

61d3f4504b75b.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।