Like us!
Follow us!

नेप्सेमा थपियाे २ कम्पनीकाे बाेनस

नेप्सेमा थपियाे २ कम्पनीकाे बाेनस

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २ लाख ४५ हजार ५ सय ८ दशमलव ९५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

त्यसैगरी,  सानिमा माई हाइड्रो​पावर कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २८ लाख ८ हजार ४ सय १० कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।