Like us!
Follow us!

जागिर खाने हो ? मिर्मिरे लघुवित्तमा रोजगारीको अवसर

जागिर खाने हो ? मिर्मिरे लघुवित्तमा रोजगारीको अवसर

लगानी खबर, काठमाडौँ - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आह्वान गरेका छन् । संस्थाले कनिष्ठ अधिकृत र सुपरभाइजर पदका लागि  कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले तलको विज्ञापन हेरी आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेका विज्ञापन यस प्रकारको छ :

61cc0cd29d00c.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।