Like us!
Follow us!

मैलुङ खोला जलविद्युतद्धारा साधारण सभा आह्वान

मैलुङ खोला जलविद्युतद्धारा साधारण सभा आह्वान

लगानी खबर, काठमाडौं मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको हिजो (पौष ७ गते बुधबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको ८ औं वार्षिक साधारण सभा पौष ३० गते, (शुक्रबार) हुनेछ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने  भएको छ । 

त्यस्तै, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २१ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २० गते (मंगलबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सूचना हेर्नुहोस्  :

61c800d97dbd6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।