Like us!
Follow us!

५ सयको नयाँ नोट बजारमा, यस्ता छन् विशेषता

५ सयको नयाँ नोट बजारमा, यस्ता छन् विशेषता

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले आज (पौष ९ गते, शुक्रबार) देखि ५ सय रूपैयाँको नयाँ नोट प्रचलनमा ल्याउने भएको छ ।

राष्ट्र बैंककाे मुद्रा व्यवस्थापन विभागले एक सूचना प्रकाशन गर्दै रुपैयाँ ५०० दरको साविककै आकार तथा रङ्गमा, सङ्केत नं. छ/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म, “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित तल उल्लेख गरे बमोजिमका विशेषताहरु भएको नोट पुस महिना ९ गतेदेखि चलनचल्तीमा ल्याउने जानकारी दिएकाे छ ।

नयाँ नाेटकाे विशेषताहरू तलकाे सूचनामा उल्लेख गरिएकाे छ :

 

61c5753b1384e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।