Like us!
Follow us!

नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचिकृत

नेप्सेमा एक  कम्पनीको बोनस सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - आज (शुक्रबार) नेपाल स्टक एस्सचेन्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

आज साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको २० प्रतिशत बोनस बापतको ३ लाख ८४ हजार ५ सय ८३ कित्ता कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

61c57816b3c19.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।