Like us!
Follow us!

नेप्सेमा मध्य भोटेकोशीको आइपिओ सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

नेप्सेमा मध्य भोटेकोशीको आइपिओ सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (पौष ८ गते, बिहीबार) मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार  बैंकको ६ करोड कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रूपैयाँ १७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका MBJC संकेत प्रदान गरिएको छ । 

सक्नेछन् ।  

सूचना हेर्नुहोस् :

61c42793f1b78.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।