Like us!
Follow us!

एक सातामा २७ अर्ब निक्षेप संकलन, ७ अर्ब कर्जा प्रवाह

एक सातामा २७ अर्ब निक्षेप संकलन, ७ अर्ब कर्जा प्रवाह

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकका अनुसार पुषको पहिलो हप्तामा बैंकिङ्ग सिस्टममा २७ अर्बको निक्षेप संकलन भएको छ भने जम्मा ७ अर्ब मात्रै कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले आज नेपाल राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारहरुसंग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक पेश गरेका हुन्।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।