Like us!
Follow us!

जागिरको खोजीमा हुनुहुन्छ ? करारमा जागिर खाने सुनौलो अवसर ! (विज्ञापनसहित)

जागिरको खोजीमा हुनुहुन्छ ? करारमा जागिर खाने सुनौलो अवसर ! (विज्ञापनसहित)

लगानी खबर, काठमाडौँ - नेपाल रेल्वे कम्पनी लिमिटेडले करार सेवाका लागि कर्मचारी आह्वान गरेकाे छ ।

कम्पनीले एक विज्ञापन प्रकाशन गर्दै करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरू पूर्ति गर्नुपर्ने भएकाले तलकाे विज्ञापनमा उल्लेख गरिए अनुसार न्यूनतम याेग्यता पुगेका ईच्छुक नेपाली नागरिकलाई सूचना प्रकाशन भएकाे १५ दिनभित्र अनलाइन दरखास्त दिन आग्रह गरेकाे हाे । 

कम्पनीले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।