Like us!
Follow us!

नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत

नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत

लगानी खबर, काठमाडौं आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साङ्ग्रीला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । 

बैंकको २७ लाख ३६ हजार ९ सय ७२.४२ कित्ता बोनस सेयर समायोजन भएको हो । 

61c0411044ce1.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।