Like us!
Follow us!

बरुण हाइड्रोपावरद्धारा साधारण सभा आह्वान

बरुण हाइड्रोपावरद्धारा साधारण सभा आह्वान

लगानी खबर, काठमाडौं - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

हाइड्रोको पौष १ गते (बिहीबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारण सभा पौष २९ गते (बिहीबार) कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर काठमाडौंमा बिहान १०:०० बजेबाट सुरु हुनेछ । 

कोभिड माहामारीको जोखिम कायम नै रहेको हुनाले साधारण् सभा अनलाईन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुन कक्ने गरी सेयरधनीहरुलाई Zoom Meeting ID तथा Password उपलब्ध गराउने व्यावस्था गरिएको छ । 

सूचना हेर्नुहोस् :

61c0278cd1103.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।