Like us!
Follow us!

प्रुडेन्सियल इन्स्योरेन्समा सञ्चालक निर्वाचित

प्रुडेन्सियल इन्स्योरेन्समा सञ्चालक निर्वाचित

लगानी खबर, काठमाडौँ - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सञ्चालक समितिमा ४ जना नयाँ सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीकाे भाद्र २६ गते सम्पन्न अठाराैँ वार्षिक साधारण सभाले संस्थापक समूह (क) अन्तर्गत सञ्चालक पदमा विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक विजुक्छे निर्वाचित भएका हुन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f5f0a4e182b9.jpg 5f5f0a58f0002.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।