Like us!
Follow us!

सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

लगानी खबर, काठमाडौँ - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । 

बैंकको आज बिहान पौष २ गते, (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

सूचना हेर्नुहोस्  :

 

61bc3957c7b98.png 61bc395a756cd.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।