Like us!
Follow us!

महालक्ष्मी विकास बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

महालक्ष्मी विकास बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौँ - आज (बुधबार) सेयर बजारमा सामान्य गिरावट देखिएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झरेको छ ।

गिरावट आएको बजारमा आज महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । आज बैंकको १६ करोड ५८ लाख ६२ हजार ८३ रूपैयाँको कारोबार भएको छ । 

त्यस्तै, सार्वधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : नेशनल हाइड्रोपावर, अपि पावर कम्पनी, नबिल बैंक, अरुण काबेली पावर, अरुण भ्याली हाइड्रोपावर, मन्जुश्री फाइनान्स, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र आइसिएफसि फाइनान्स रहेका छन् । 

61b9bc10a0224.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।