Like us!
Follow us!

आईपीओ निष्कासन गर्न इष्टर्न हाइड्रोपावरले दियो बोर्डमा निवेदन

आईपीओ निष्कासन गर्न इष्टर्न हाइड्रोपावरले दियो बोर्डमा निवेदन

लगानी खबर, काठमाडौं - साधारण सेयर (आईपीओ) निष्कासन गर्न  इष्टर्न हाइड्रोपावरले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अकिंत दरमा १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता सधारण सेयर आईपिओ निष्कासन गर्न मंसिर २४ गते (मंगलबार) सेबोनमा निवेदन दिएको हो । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । 

61b866dcbec81.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।