Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट ९.३१ अंकले  घट्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट ९.३१ अंकले  घट्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ९.३१ अंकले घटेर २३५१.९३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक २.३६ अंकले घटेर ४४७.७० विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ३७ कम्पनीको ३२ लाख १० हजार २ सय ५१ रुपैयाँको कारोबार भएको छ । 

हिजो (आइतबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ८८.७० अंकले घटेर २३६१.२७ विन्दुमा झरेको थियो । त्यस्तै, २२८ वटा कम्पनीको ७२ लाख २३ हजार २ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २ सय ५२ रुपैयाँको कारोबार भएको थियो । 

61b6d6dd1d3da.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।