Like us!
Follow us!

नागरिक स्टक डिलरले १ करोड ५० लाख कित्ता आईपिओ निष्कासन गर्ने, डाक्याे साधारण सभा

नागरिक स्टक डिलरले १ करोड ५० लाख कित्ता आईपिओ निष्कासन गर्ने, डाक्याे साधारण सभा

लगानी खबर, काठमाडाैँ - नागरिक स्टक डिलर कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ ।

कम्पनीकाे मंसिर २४ गते शुक्रबार बसेको सञ्चालक समितीकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको दास्रो साधारण सभा पुस २३ गते, नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ३ः३० बजेबाट सुरू हुनेछ । 

सभाले विशेष प्रस्तावका रुपमा नियमनकारी निकायको स्वीकृती पश्चात जारी गर्ने गरी कम्पनीको जारी पूँजीको ३० प्रतिशतले हुने १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।