Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट १.३१ अंकले  घट्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट १.३१ अंकले  घट्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १.३१ अंकले घटेर २४४८.६६ विन्दुमा झरेको छ भने सेन्सेटिभ परिसूचक ०.४४ अंकले घटेर ४६४.८० विन्दुमा पुगेको छ । 

गएको (बिहीबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ५.८४ अंकले घटेर २४४९.९७ विन्दुमा झरेको थियो । त्यस्तै,  २३१ वटा कम्पनीको २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९२ रुपैयाँको कारोबार भएको थियो । 

61b58546e0639.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।