Like us!
Follow us!

सिनर्जी पावरसहित यी कम्पनीको सेयर मूल्य बढ्यो

सिनर्जी पावरसहित यी कम्पनीको सेयर मूल्य बढ्यो

लगानी खबर, काठमाडौँ  - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ५.८४ अंकले घटेर २४४९.९७ विन्दुमा झरेको छ ।

घटेको बजारमा आज सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको सेयर मूल्य ४.५५ प्रतिशतले बढेर ४ सय १८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी, सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : लक्ष्मी इक्विटी फण्ड, सपोर्ट माइक्रोफाइनान्स, सिंगटी हाइड्रो, बोटलर्स नेपाल (तराई) लिमिटेड, युनिभर्सल पावर, कम्पनी, सिद्धार्थ इक्विटी फण्ड, स्ट्यान्डर्ड चाटर्ड बैंक, पाँचथर पावर कम्पनी र हिमालयन पावर पार्टनर लिमिटेड रहेका छन् । 

61b1d76e2043c.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।