Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट १.४० अंकले  घट्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट १.४० अंकले  घट्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १.४० अंकले घटेर २४५४.४१ विन्दुमा झरेको छ भने सेन्सेटिभ परिसूचक १.३० अंकले घटेर ४६३.५० विन्दुमा झरेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ५ कम्पनीको ८६ हजार ४ सय ७२ रुपैयाँको कारोबार भएको छ । 

हिजो (बुधबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ५३.१० अंकले घटेर २४५५.८० विन्दुमा झरेको थियो । त्यस्तै, २२६ वटा कम्पनीको ६५ लाख ६० हजार ९ सय ४७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रुपैयाँको कारोबार भएको भएको थियो ।

61b18fff76618.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।