Like us!
Follow us!

नेपाल पुनर्बीमा कम्पनीको १९% लाभांश स्वीकृत

नेपाल पुनर्बीमा कम्पनीको १९% लाभांश स्वीकृत

लगानी खबर, काठमाडाैँ - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश स्वीकृत भएको छ ।

कम्पनीले चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । साेही लाभांश अर्थ मन्त्रालयकाे मंसिर २० गतेकाे निर्णयबाट स्वीकृत भएकाे हाे । बीमा समितिले यसअघि नै असाेज ४ गते स्वीकृती प्रदान गरिसकेकाे छ । 

सूचना हेर्नुहाेस् :

61b03ee8ac080.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।