Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट ०.६२ अंकले  घट्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट ०.६२ अंकले  घट्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ०.६२ अंकले घटेर २५०८.२८ विन्दुमा झरेको छ भने सेन्सेटिभ परिसूचक ०.१७ अंकले बढेर ४७४.३० विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ९ कम्पनीको ७ लाख ९६ हजार २ सय ३० रुपैयाँको कारोबार भएको छ । 

हिजो (मंगलबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक १५.१८ अंकले घटेर २५३०.९० विन्दुमा झरेको थियो । त्यस्तै,  २३१ वटा कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १२ करोड ८३ लाख  ४१ हजार ७ सय रुपैयाँको कारोबार भएको थियो । 

 

61b03e89019c6.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।