Like us!
Follow us!

राष्ट्र बैंकबाट मनकामना लघुवित्तको लाभांश स्वीकृत

राष्ट्र बैंकबाट मनकामना लघुवित्तको लाभांश स्वीकृत

लगानी खबर, काठमाडौं - राष्ट्र बैंकले मनकामना लघुवित्त वित्तीय संस्थाको लाभांश स्वीकृत गरेको छ । 

संस्थाकाे कत्तिक ७ गते (आइतबार) बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो । साेही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

सूचना हेर्नुहोस :


 

61af1d0005d30.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।