Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट ३.२७ अंकले  बढ्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट ३.२७ अंकले  बढ्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ३.२७ अंकले बढेर २५४९.३६ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.५६ अंकले बढेर ४८१.५४ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा २१ कम्पनीको ११ लाख ९२ हजार ७० रुपैयाँको कारोबार भएको छ । 

हिजो (सोमबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ३२.२२ अंकले बढेर २५४६.०८ विन्दुमा पुगेको थियो । त्यस्तै, २२७ वटा कम्पनीको ९४ लाख ७१ हजार ३ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५४ करोड २३ लाख  ४५ हजार २ सय ७१ रुपैयाँको कारोबार भएको

61aeecbfaebdc.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।