Like us!
Follow us!

नेप्सेमा नेपाल बैंकको सेयरमूल्य समायोजन

नेप्सेमा नेपाल बैंकको सेयरमूल्य समायोजन

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) नेपाल बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

बैंक लिमिटेडको १४ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ७८ रूपैयाँ ६८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ४ सय ३१ रुपैयाँ ७० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

61aee955723e7.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।