Like us!
Follow us!

सोमबार सुन-चाँदीको मूल्य कति ?

सोमबार सुन-चाँदीको मूल्य कति ?

लगानी खबर, काठमाडौं - आज (सोमबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार)  छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको छ । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार १ हजार २ सय रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

61ad9cf719848.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।