Like us!
Follow us!

नेशनल हाइड्रोपावरसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

नेशनल हाइड्रोपावरसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ७२.३० अंकले घटेर २५१३.८८ विन्दुमा झरेको छ ।

घटेको बजारमा आज नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २८ करोड ६२ लाख ८४ हजार २ सय ५५ रूपैयाँको कारोबार भएको छ ।

त्यसैगरी सार्वधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : हिमालयन डिस्टिलरी लिमिटेड, नेपाल टेलिकम, नबिल बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक, अपि पावर कम्पनी, अरुण काबेली पावर, आइसिएफसि फाइनान्स, अरुण भ्याली हाइड्रोपावर र सिद्धार्थ बैंक लिमिटेर रहेका छन् । 

61ac8e2633588.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।