Like us!
Follow us!

आइतबार यी १० कम्पनीका लगानीकर्ता हिस्स

आइतबार यी १० कम्पनीका लगानीकर्ता हिस्स

लगानी खबर, काठमाडौँ  - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ७२.३० अंकले घटेर २५१३.८८ विन्दुमा झरेको छ ।

गिरावट आएको बजारमा आज आइसिएफसि फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य ८.३२ प्रतिशतले घटेर ७ सय ४८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी सार्वधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : सबैको लघुवित्त, कर्णाली डेलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, पञ्चकन्यामाई हाइड्रोपावर, मुक्तिनाथ विकास बैंक,  युनाइटेड मोदी हाइड्रोपावर, पोखरा फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र अरुण काबेली पावर रहेका छन् । 

61ac8a65c8aeb.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।