Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : ०.६४ अंकले  बढ्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट : ०.६४ अंकले  बढ्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ०.६४ अंकले बढेर २५८६.८२ विन्दुमा पुगको छ भने सेन्सेटिभ परिसूचक ०.४० अंकले घटेर ४८७.११ विन्दुमा झरेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा २५ कम्पनीको ३२ लाख ७४ हजार २ सय ७० रुपैयाँको कारोबार भएको छ । 

गएको (बिहीबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ४७.४७ अंकले घटेर २५८६.१९ विन्दुमा पुगेको थियो । त्यस्तै, ३१ वटा कम्पनीको ७९ लाख ३२ हजार ७ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १ सय २६ रुपैयाँको कारोबार भएको कारोबार भएको थियो ।

 

61ac4a15dd776.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।