Like us!
Follow us!

बिहीबार सुन-चाँदीको मूल्य कति ?

बिहीबार सुन-चाँदीको मूल्य कति ?

लगानी खबर, काठमाडौं - आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (बुधबार)  छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज बिहीबार चाँदीको मूल्य भने घटेको छ । हिजो १ हजार २ सय रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

61a85cb554ee9.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।