Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट ०.०२ अंकले घट्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट ०.०२ अंकले  घट्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ०.०२ अंकले घटेर २६३३.६३ विन्दुमा झरेको छ भने सेन्सेटिभ परिसूचक ०.५७ अंकले बढेर ४९७.३१ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा १३ कम्पनीको १६ लाख ७२ हजार २ सय १७ रुपैयाँको कारोबार भएको छ । 

हिजो (बुधबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ५.२८ अंकले बढेर २६३३.६५ विन्दुमा पुगेको थियो । त्यस्तै, २२३ वटा कम्पनीको ५३ लाख १० हजार २ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७ सय ४ रुपैयाँको कारोबार भएको थियो । 

61a85612559f2.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।