लागनी खबर, काठमाडौं - लगातार घटिरहेको सेयर बजार आज (बुधबार) बढेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.२८ अंकले बढेर २६३३.६५ विन्दुमा पुगेको छ ।
बढेको बजारमा आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । आज टेलिकमको १४ करोड ९३ लाख ९३ हजार ९९ रूपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसैगरी, सार्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : हिमालयन डिस्टिलरी लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर, महाक्ष्मी विकास बैंक, अपि पावर कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, मुक्तिनाथ विकास बैंक, समृद्धि फाइनान्स र नबिल बैंक लिमिटेड रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।