Like us!
Follow us!

वृद्धि भएको बजारमा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

वृद्धि भएको बजारमा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

लागनी खबर, काठमाडौं - लगातार घटिरहेको सेयर बजार आज (बुधबार) बढेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.२८ अंकले बढेर २६३३.६५ विन्दुमा पुगेको छ । 

वुृद्धि भएको बजारमा आज सबैभन्दा धेरै आइसिएफसि फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज फाइनान्सको सेयर मूल्य ५.६२ प्रतिशतले घटेर ८ सय ४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी, सार्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था, हिमाल दोलखा हाइड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्स, सबैको लघुवित्त, तेह्रथुम पावर कम्पनी, मुक्तिनाथ विकास बैंक, जोशी हाइड्रोपावर र लक्ष्मी लघुवित्त रहेका छन् । 

61a7474b56776.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।