Like us!
Follow us!

हकप्रद निष्कासनका लागि नारायणी डेभलपमेन्ट बैंकले तोक्यो बुकक्लोज मिति

हकप्रद निष्कासनका लागि नारायणी डेभलपमेन्ट बैंकले तोक्यो बुकक्लोज मिति

लगानी खबर, काठमाडौं - नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासनका लागि बुकक्लोज गर्ने मिति तोकेको छ ।  

बैंकको मंसिर १४ गते (शुक्रबार) बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकको हकप्रद सेयर निष्कासनका लागि मंसिर २४ गते (शुक्रबार) एकदिनका लागि बुकक्लोज भएको हो ।  त्यसैले, मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

बैंकले १:१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 

सूचना हेर्नुहोस् :

61a70f0f43127.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।