Like us!
Follow us!

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्धारा लाभांश घोषणा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्धारा लाभांश घोषणा

लगानी खबर, काठमाडौं - श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैंकको हिजो मंसिर १४ गते, (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७० प्रतिशतर बोनस सेयर र कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

सूचना हेर्नुहोस् :

61a6fd7685bf1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।