Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट ०.३० अंकले बढ्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट ०.३० अंकले बढ्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ०.३० अंकले बढेर २६३०.३१ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.०७ अंकले घटेर ४९५.३८ विन्दुमा झरेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा १८ कम्पनीको ३ लाख ६० हजार ३९ रुपैयाँको कारोबार भएको छ । 

हिजो (सोमबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक २१.४८ अंकले घटेर २६३०.०१ विन्दुमा झरेको थियो । त्यस्तै, २२८ वटा कम्पनीको ८२ लाख २५ हजार ८ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८९ लाख ३७ हजार १ सय ३३ रुपैयाँको कारोबार भएको थियो । 
 

61a5b2b6e8101.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।