Like us!
Follow us!

नेप्सेमा मेगा बैंकको सेयर मूल्य समायोजन

नेप्सेमा मेगा बैंकको सेयर मूल्य समायोजन

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मेगा बैंक नेपाल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । 

बैंकको १० प्रतिशत बोनस सेयर पछि प्रतिकित्ता २ सय ९२ रूपैयाँ ७३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ३ सय २२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

61a5ad251b23b.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।