Like us!
Follow us!

नेप्सेमा ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन

नेप्सेमा ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । 

बैंकको १० प्रतिशतल बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३२ रुपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३ सय ६५ रुपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । 

सूचना हेर्नुहोस् :

61a41ed92763c.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।