Like us!
Follow us!

सानिमा लाइफ इन्स्योरेन्सको सुनौलो अवसर !

सानिमा लाइफ इन्स्योरेन्सको सुनौलो अवसर !

लगानी खबर, काठमाडौँ - सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ काे लागि हरेक महिना आधारभूत तालिम कार्यक्रम सञ्चालन गर्ने भएकाे छ ।

कम्पनीले कम्तीमा एस.ई.ई परिक्षा उत्तीर्ण गरिसकेका र जीवन बिमा अभिकर्ताको रुपमा कार्य गर्न इच्छुक महानुभावहरूलाई कम्पनीकाे आधारभूत तालिम कार्यक्रममा सहभागी हुन आह्वान गरेकाे छ ।

त्यसैगरी,  आधारभूत तालिम कार्यक्रममा सहभागी हुनका लागि कम्पनीकाे केन्द्रीय तथा नजिककाे शाखा/उप-शाखा कार्यालयहरूमा सम्पर्क गर्न अनुराेध गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f5dd4a2c25bb.jpg

ताजा समाचार